समृद्धिको साझा यात्रा
SS Savings and Credit Co-operative Ltd.
तपाईं यस संस्थाको मालिक हो, तपाईंको भन्नाई, विचार र सुझाव हाम्रो लागि मार्गदर्शन हुनेछ त्यसैले निम्नकिंका साथ सुझाव सल्लाह दिन हुन अनुरोध गर्दछौं। यहाँहरूको सूचनाशील, सहयोगी र रचनात्मक सुझावले संस्थाको लक्ष्य पुरा गर्नको लागि उत्साह र प्रेरणा मिल्ने छ। यस कार्यक्रममा सहभागी सदस्यहरू मध्ये गोला प्रणाल्यबाट १० जनालाई उपहारको व्यवस्था गरिएको छ त्यसैले नाम र फोन नम्बर साहि लेखिदिन अनुरोध छ।